Tuesday, 20 December 2016

बेवारिसे काठ बरामद


सिरहाको धनगढीबाट प्रहरीले बेवारिसे अवस्थामा सखुवाको चार थान काठ बरामद गरेको छ। ईलाका प्रहरी कार्यलाय गोलबजारबाट प्रहरी सहायक निरीक्षक कर्ण बहादुर बस्नेतको नेतृत्वमा खटिएको गस्ती टोलीले आइतबार राती ११ बजे सिरहा धनगढी(माई नगरपालिका ७ कसाहास्थित सडक किनारमा बेवारिसे अवस्थामा छाडिएको ३५ क्यु।वि।फिट काठको मुढा फेला पारेको हो। बरामद काठ आवश्यक अनुसन्धान पश्चात वन कार्यालयमा बुझाइने उक्त कार्यालयले जनाएको छ।

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home