Tuesday, 20 December 2016

पूर्वाञ्चलमा जारी सातौँ राष्ट्रिय खेलकुद

पूर्वाञ्चलमा जारी सातौँ राष्ट्रिय खेलकुद अन्र्र्तगत महिला फुटबलमा पुलिस र आर्मीले लगातार दोस्रो जित निकालेको छ । सुनसरीको दुहबी रंगशालामा आज भएको खेलमा पुलिसले पश्चिमाञ्चललाई ४ सुन्यले पराजित गरेको हो । पुलिसको जितमा निरु थापा, यसोधा लामा, सृजना खड्का र मन्जु गुरुङले एक एक गोल गरे । आजै भएको अर्को खेलमा आर्मीले पूर्वाञ्चललाई ३ सुन्यले हराएको छ । आर्मीको जितममा इन्दिरा राईले २ तथा सुस्मिता तामाङले एक गोल गरिन् ।

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home