शिक्षाको महत्व बोकेको ‘होमर्वक’
अनिल श्रेष्ठ देशकै सफल व्यवसायी हरिकृष्णप्रसाद शर्मा (आर्यन सिग्देल) बावुको भूमिकामा । सानैदेखि सफल व्यवसायी बन्ने सपना । सानैदेखिको मेहनतपछि अन्त्यमा उनी एउटा कम्पनीको सफल व्यवसायी बन्न सफल हुन्छन् । सफल व्यवसायी त बने हरिकृष्ण । तर, अशिक्षित ।
चर्चित व्यापारी भई पढाइ नहँुदा उनलाई हिनताबोध हुन्छ । छोरा आर्यन (आर्यन सिग्देल) को रातदिनको अशिक्षत भन्दै अनपढ भन्ने व्यवहारले उनलाई शिक्षा लिनुपर्ने भान हुन्छ । उक्त कमजोरीमा छोरा आर्यनले निरन्तर प्रतिक्रिया जनाएपछि बाबु आर्यन पढ्न ससाना विद्यार्थीहरूसँगै विद्यालय जान्छन् । अन्यमा उनले दिनरातको मेहनतले र होमवर्कले गर्दा स्ताकोउत्तर तह उत्तीर्ण गछर्न । नरक पौडेलले निर्देशन गरेको चलचित्र ‘होमर्वक’ यसैसाता शुक्रबारदेखि देशभरि नै रिलिज भएको चलचित्रको कथावस्तु यही सेरोफेरोबाट सुरु हुन्छ ।
निर्देशक निरकले यो एउटा सरल कथामा बगाउन सफलत भएका छन चलचित्रलाई । दर्शकलाई चलचित्रले इमोशनल जर्नीमा लिएर अन्यसम्म जान्छ । बाबु र छोराको दोहोरो भूमिकामा नायक आर्यन सिग्देलले भूमिका राम्रो पस्किन सफल भएका छन् ।
आर्यनले बुवाको भूमिकामा एकदमै मेहन गरेको देखिन्छ । आर्यनले आफ्नो सामान्य रुपबाहेक उमेरभन्दा दुई गुणा बढी बूढो देखिने प्रयास चलचित्र ‘होमवर्क’ धेरै नै मेहनत गरेको देखिन्छ ।
यसअघि ‘कुसुमे रुमाल टु’को निर्देशन गरेका निरकले कथावस्तुलाई सरल तरिकाले पस्किदा दशर्कलाई अन्यसम्म तान्न सफल भएका छन् । चलचित्रको छाँयकनमा समेत उत्तिकै मेह नत गरेको देखिन्छ ।यो चलचित्रमा बाबु आर्यनकी श्रीमतीको भूमिकामा रहेकी अभिनेत्री गौरी मल्लसँगको उनको सम्बन्धको कथा र छोरा आर्यनको नायिका नम्रता श्रेष्ठसँगको प्रेम कथालाई पनि समानान्तर रू पमा अघि बढाइएको छ ।
गोपीकृष्ण मुभिजको व्यानरमा उद्वव पौडेलद्वारा प्रस्तुत चलचित्र ‘होमवर्क’मा छायांकन पुरुषोत्तम प्रधान, नृत्य निर्देशन रिनेशा राई तथा लेखन शिवम अधिकारीको छ ।
चलचत्रिको संगीत ताराप्रकाश लिम्बू गरेका छन् भने कलाकारहरुमाआर्यन सिग्देल, गौरी मल्ल, नम्रता श्रेष्ठ, विजय लामा आदि रहेका छन् ।

Labels: manoranjan
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home