Sunday, 18 November 2018

तिमिनै मेरो जिबन सार्वजनीक(भिडियो सहित)

बिराटनगर,मंगसिर २ /
शिवम मिश्र प्रशान्त,
समन अधिकारी द्वारा निर्देशीत नयाँ म्यूजीक भिडियो म्युजिक नेपाल बाट सार्वजनीक भएको छ । प्रतिक श्रेष्ठ र सुप्रिया कट्वालको अभिनय रहेको "तिमिनै मेरो जिबन" बोलको गितको म्यूजीक भिडियो सार्वजनीक भएको हो । गायक निखील राउतको स्वर रहेको उक्त गीतमा नितीन गजुरेलको संगीत रहेको छ भने भुपेन्द्र तुम्हाम्फेले गितको छाँयाँकन गरेको छन् ।
निकैलामो समय पछि रिलीज गरीएको यो गित लाई निकैनै अपेक्षा गरीएको गायक निखिल राउत ले बताएका छन् ।
भिडियो:-

Labels: , ,

Monday, 2 April 2018

“इनर्वा घुमेबौ झुमका घुमेबौ” नामक गित युट्युब मार्फत सार्वजनिक(भिडियो सहित )

शिवम मिश्र प्रशान्त / विराटनगर
मैथिली गित संगीत के क्षेत्रमे क्रियाशिल भ के लागल मिथलाक गायक मनोज भोले यादव अपन नब एल्वम “प्रेमक सागर” मे स एकटा गितक भिडियो समाजिक संजाल युट्युब मार्फत सार्वजनिक कएने अछि / एल्वम मे ८ गोट गित रहलो पर अखण धरि मात्र एकटा गित के भिडियो सार्वजनिक भेल अछि /
“इनर्वा घुमेबौ झुमका घुमेबौ” नामक गित युट्युब मार्फत सार्वजनिक कएने अछि / अहि गित मे अवाज गायक मनोज भोले केर रहल अछि त गित के लेखन सरोज मण्डल सुन्सरिया के रहल अछि तहिना सैलेन्द्र बिश्वकर्मा केर संगीत रहल अछि /अहि भिडियो के निर्देशन कार्तिक राजवंशी कएने अछि / अहि गितक भिडियो मे अभय मेहता आ पिंकी के मुख्य रोल रहल अछि /

Labels:

Monday, 23 October 2017

मिथिलाक नब कलाकर मनोज भोले यादव केर मैथिली गित संगीत छेत्र मे कृयसिल्र्ता

शिवम मिश्र प्रशान्त
बिराटनगर
मनोज भोले यादव मिथिलाक नब आ चरचित गायक । जकर आवाज अछी बुलन्द । आवाज के धनीक मनोज भोले अपन बेसी समय मैथिली गित संगीत के क्षेत्र मे बिता रहल अछि । मैथिली गित आ संगीत के अपन उचित स्थान पर पहुचाबके आ अन्तर्रास्ट्रिय स्तर मे पहुचाबके प्रन लेने छथि ।मैथिलि गित् आ सङ्गित् के क्षेत्र मे निरन्तर् लागल् रहैत् छथि । ूमिथिला मे जनमलास हमरा मैथिलि भाषा से बहुत् लगाब् छै ताहि से हम् मैथिलि भाषा के अन्तर्रास्ट्रिय स्तर तक् पहुचाब चाहै छिू मनोज भोले यादव् के कहब । बहुत दिन से मैथिलि गित आ सङगित् छेत्र मे लागल भोले अखन धरि दर्जनौ गित् आ अल्बम् निलाल्ने छथि ।
गित् सब् स्‍‍‍‍‍‍‍
1  नैना से चला देल्हि बान गै
2 असगर् दिल हमर
3 नजरे नजर मे
4 छेदिया के खेत् मे
5 सोलह् बरख् मे सोलह् स्रिङार्
6 जानो से ज्यादा
7 दिल् के बात् दिलसे
    क्रमश्स्

Labels:

Wednesday, 14 June 2017

‘रुवीभ्याली’ गीति एल्बम विमोचन

काठमाडौँ, ३१ जेठ । धादिङ जिल्लाको हिमाली क्षेत्र गणेश हिमाल र रुवीभ्यालीलाई समेटेर तयार पारिएको गीति एल्बम रुवीभ्यालीको आज विमोचन गरिएको छ ।

गायक तथा सङ्गीतकार जयवीर तामाङले सो एल्बमका गीतमा स्वर दिनुभएको छ ।

नयाँ गन्तव्य नेपाल नामक संस्थाद्वारा आयोजित एक कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष कुलचन्द्र वाग्लेले सो एल्बमको विमोचन गर्दै सांस्कृतिक, प्राकृतिक र धार्मिक महत्व बोकेको रुवीभ्यालीलाई राष्ट्रिय स्तरमा चिनाउनु जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “रुवीभ्यालीलाई नेपालकै गौरव गर्नसक्ने भ्यालीका रुपमा विकास गर्नुपर्छ ।

अध्यक्ष वाग्लेले मुलुकको पहिचान राजनीतिले भन्दा पनि भाषा, संस्कृति र संस्कारले हुने बताउँदै यसको विकासका लागि गीति एल्बमले महत्वपूर्ण भूमिका खेलेको धारणा व्यक्त गर्नुभयो ।

राससका समाचार प्रमुख सूर्यचन्द्र बस्नेतले गणेश हिमालको काखमा रहेको रुवीभ्यालीको संरक्षण र सम्बद्र्धन गरी पर्यटकको उत्कृष्ट गन्तव्यको रुपमा विकास गर्नु जरुरी रहेको छ भन्नुभयो ।

पर्यटन व्यवसायी एवम् काँग्रेस धादिङका नेता कुलबहादुर गुरुङले अथाह सम्भावना बोकेको रुवीभ्यालीलाई देशकै नमुना भ्यालीको रुपमा विकास गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

नेकपा (एमाले) धादिङका नेता रेशम तामाङले गीति एल्बमले रुवीभ्याली क्षेत्रको बारेमा यथार्थ चित्रण गरेको छ भन्नुभयो ।

नेकपा (माओवादी केन्द्र) धादिङका नेता रामसिंह तामाङले तामाङ समुदायको अत्याधिक बाहुल्यता रहेको रुवीभ्याली र तामाङ जातिको संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन जरुरी रहेको बताउनुभयो ।

नयाँ गन्तव्य नेपालका अध्यक्ष ग्यालवाङ तामाङ, नेपाल तामाङ सङ्घ धादिङका अध्यक्ष फेलामा तामाङ, नेविसङ्घ धादिङका नेता डेभिड घलेलगायतले रुवीभ्यालीको विकासका लागि राजनीतिक दलभन्दा बाहिर रहेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

समुद्र सतहदेखि एक हजार ९०० मिटरदेखि सात हजार मिटर उचाइसम्म रहेको रुवीभ्याली सेर्तुङ, तिप्लिङ र लापा गाविस मिलेर बनेको छ ।


पर्यटकीय क्षेत्रका रुपमा रहेको रुवीभ्यालीमा रातो ढुङ्गा (रुवी), यार्सागुम्बा, फलामखानी रहेको छ भने प्याराग्लाइडिङको राम्रो सम्भावना रहेको छ । रासस 

Labels:

Tuesday, 20 December 2016

शिक्षाको महत्व बोकेको ‘होमर्वक’

अनिल श्रेष्ठ देशकै सफल व्यवसायी हरिकृष्णप्रसाद शर्मा (आर्यन सिग्देल) बावुको भूमिकामा । सानैदेखि सफल व्यवसायी बन्ने सपना । सानैदेखिको मेहनतपछि अन्त्यमा उनी एउटा कम्पनीको सफल व्यवसायी बन्न सफल हुन्छन् । सफल व्यवसायी त  बने हरिकृष्ण । तर, अशिक्षित  ।

चर्चित व्यापारी भई पढाइ नहँुदा उनलाई हिनताबोध हुन्छ  । छोरा आर्यन (आर्यन सिग्देल) को रातदिनको अशिक्षत भन्दै अनपढ भन्ने व्यवहारले उनलाई शिक्षा लिनुपर्ने भान हुन्छ  ।  उक्त कमजोरीमा छोरा आर्यनले निरन्तर प्रतिक्रिया जनाएपछि बाबु आर्यन पढ्न ससाना विद्यार्थीहरूसँगै विद्यालय जान्छन् । अन्यमा उनले दिनरातको मेहनतले र होमवर्कले गर्दा स्ताकोउत्तर तह उत्तीर्ण गछर्न ।   नरक पौडेलले निर्देशन गरेको चलचित्र ‘होमर्वक’ यसैसाता शुक्रबारदेखि देशभरि नै रिलिज भएको चलचित्रको कथावस्तु यही सेरोफेरोबाट सुरु हुन्छ ।

निर्देशक निरकले यो एउटा सरल कथामा बगाउन सफलत भएका छन चलचित्रलाई । दर्शकलाई चलचित्रले इमोशनल जर्नीमा लिएर अन्यसम्म जान्छ । बाबु र छोराको दोहोरो भूमिकामा नायक आर्यन सिग्देलले भूमिका राम्रो पस्किन सफल भएका छन् ।

आर्यनले बुवाको भूमिकामा एकदमै मेहन गरेको देखिन्छ । आर्यनले आफ्नो सामान्य रुपबाहेक उमेरभन्दा दुई गुणा बढी बूढो देखिने प्रयास चलचित्र ‘होमवर्क’ धेरै नै मेहनत गरेको देखिन्छ ।

यसअघि ‘कुसुमे रुमाल टु’को निर्देशन गरेका निरकले कथावस्तुलाई सरल तरिकाले पस्किदा दशर्कलाई अन्यसम्म तान्न सफल भएका छन् । चलचित्रको छाँयकनमा समेत उत्तिकै मेह नत गरेको देखिन्छ ।यो चलचित्रमा बाबु आर्यनकी श्रीमतीको भूमिकामा रहेकी अभिनेत्री गौरी मल्लसँगको उनको सम्बन्धको कथा र छोरा आर्यनको नायिका नम्रता श्रेष्ठसँगको प्रेम कथालाई पनि समानान्तर रू पमा अघि बढाइएको छ ।

गोपीकृष्ण मुभिजको व्यानरमा उद्वव पौडेलद्वारा प्रस्तुत चलचित्र ‘होमवर्क’मा छायांकन पुरुषोत्तम प्रधान, नृत्य निर्देशन रिनेशा राई तथा लेखन शिवम अधिकारीको छ ।

चलचत्रिको संगीत ताराप्रकाश लिम्बू गरेका छन् भने कलाकारहरुमाआर्यन सिग्देल, गौरी मल्ल, नम्रता श्रेष्ठ, विजय लामा आदि  रहेका छन् ।  

Labels:

Friday, 29 July 2016

ईमेज अवार्डका लागि आवेदन खुल्ला, यस्ता छन् प्रतिस्पर्धाका विधाहरु

ईमेज च्यानलले विगत १७ बर्षदेखि आयोजना गर्दै आइरहेको ‘ईमेज अवार्ड’को १८ औं संस्करणका लागि आवेदन खुल्ला गरेको छ ।
मंगलबार एक विज्ञप्ती जारी गर्दै ‘१८ औं एनुअल टुबोर्क इमेज अवार्ड’का लागि आवेदन खुल्ला गरेको जनाएको छ । नेपाली सांगीतिक क्षेत्रको उत्थान, संगीतकर्मीको प्रोत्साहन एवम गुणात्मक श्रीबृद्धीका लागि बार्षीक रुपमा सांगीतिक बृत्तकै सबैभन्दा ठूलो अवार्ड आयोजना गरिदै आएको विज्ञप्तीमा उल्लेख छ ।
यस पटक २०७२ साल असार १ गते देखि २०७३ साल जेठ मसान्तसम्म सार्वजनिक भई दर्ता भएका नेपाली गीतका एल्बम, म्यूजिक भिडियो एवं सिंगल ट्रयाकलाई मनोनयनमा समावेश गरिने विज्ञप्तीमा उल्लेख छ ।
आवेदन फाराम बुझाउने अन्तिम मिति ०७३ साउन १५ गतेसम्मका लागि निर्धारण गरिएको छ । रेडबुल र मायोजको सह–प्रायोजन रहेको अवार्डको फाराम इमेज च्यानल कम्प्लेक्स पानीपोखरी, काठमाडौंबाट प्राप्त गर्न सकिने छ ।  

Labels:

(फिल्म)


dlGhgf d'le lqmP;gs] Aofg/d] lgdf{0f e]n g]kfnL syfgs lkmNd …of] ;fOgf] dfofsf]Ú s] lj/f6gu/d] /]8 sfk]{6 zf] sPn u]n cl5 .

lj/f6gu/l:yt lxdfno xnd] k|bz{g sPn u]n /]8 sfk]{6 zf]]d] lkmNdd] clego sPg] snfsf/, rnlrq o'lg6,  kqsf/ cf ;dfhs] cu|h AolQmTj;as] pkl:ylt 5n . cf]lx cj;/d] e]n sfo{qmdd] lkmNd o'lg6 ;lxt lgdf{0fd] ;xof]u sPlgxf/ AolQm;as] ;Ddfg cf dfofs] k|lts k|bfg sPn u]n 5n . :yflgo:t/d] lgdf{0f e]n oL lkmNd :t/Lotf sfod /fvd] ;kmn e]n, bz{s;a k|ltlqmof b]g] 5ly . lkmNdd] hltg tfd|fsf/ cf /]Zdf l3ld/]  gfos gflosfs] e'ldsf lgjf{x sPg] 5ly . s'Gbg yfkfs] ;+lut tyf las]z s] zGs/s] :j/ /xn clx lkmNd] lgb]{zg c?0f k|wfg sPg] 5ly . clx lkmNd] cufdL kmfu'g;F b]zel/ k|bz{gd] cfgn hfPt lgdf{0f kIfåf/f hgfcf]n u]n cl5 .

Labels:

Sunday, 24 July 2016

विराटनगरको तातो सडकमा मिस नेपाल मलिनाको क्याटवाक

निलो वान पिस र कालो चस्मामा पूर्व नेपाल सुन्दरी गाडीबाट ओर्लदा सबैको ध्यान खिच्यो । गोरी र अग्लो कदकी जोशी विराटनगरको जलजालमोडबाट जहदा चोकतर्फ लाग्दा धेरैको ध्यान खिचन् ।

उनलाई हेर्न टाउको उठाउनेहरुको भीड नै लगोको थियो । शुक्रबार विराटनगरको मुख्य स्थान मेनरोड हुँदै उनी बजारतर्फ प्रवेश गरेकी थिइन् । सन् २०११ की मिस नेपाल मलिना जोशीको सुन्दरताले विराटनगरवासीको ध्यान उनैतिर खिचिदियो ।

कालो हाइहिलमा बिरालो चालमा अघि बढेकी मलिनाले आफ्ना फ्यानलाई अभिवादन गर्न भ्याइन् । आँखाको इशाराले कतिपय फ्यानको भावलाई सम्मान गर्दै उनले उत्तर दिएकी थिइन् । 

जोशी विराटनगर १२ जहदा चोकमा खुलेको दिव्यम क्लोथ सेन्टरको उदघाटन गर्न काठमाडौबाठ विराटनगगर आई पुगेकी हुन् । 

बेलायतमा पढेर उतै हुर्केकी मलिना पसल उद्घाटन आउने कुराले उनलाई प्रत्यक्ष हेर्न चाहनेहरुको मनमा कौतुहलता बढेको थियो । 

विकास राईले नेपाल सुन्दरी मलिा साच्चै सुन्दर रहेको प्रतिक्रिया दिदैं भने,‘मलिना मिस नेपालको लागि योग्य रहीछन् । उनको भाव पनि निकै सकारात्मक भएको पाए ।’   त

Labels:

Tuesday, 14 June 2016

dress




Labels:

Friday, 3 June 2016

डिभोर्सी चित्राङ्गदाको बोल्ड फोटोसुट

‘देसी बोइज, इन्कार, आइ मि और मे’ लगायतका चलचित्रमा उनले काम गरिन् । तर, सोचेजस्तो सफलता नपाएपछि उनी अहिले हराए जस्तै छिन् ।

chitragada 3
बलिउडमा करिअर उभो नलागेपछि अहिले नायिका चित्राङ्गदा सिंह गुपचुप जस्तै छिन् ।बलिउडमा आएसँगै उनको पतिसाग डिभोर्स पनि भयो । केही चर्चित चलचित्रमा आफ्नो हट छवि बनाएपनि सिंहले चर्चा पाउन सकिनन् ।  उनले अभिनय गरेका अधिकांश चलचित्र असफल बने ।
chitragada 2
तर, यी सुन्दरीले आफू नहराएको देखाउन बलिउड हंगामामा हट फोटोसुट गरेकी छिन् । फोटोसुट हेर्दा लाग्छ, यी सुन्दरी बलिउडमा फेरि चम्कन चाहन्छिन् ।chitragada 3chitragada 2
chitragada 3

Labels: