Tuesday, 20 December 2016

निरन्तर वज्रपात, एकै परिवारका चार सदस्यमा मृगौला रोग

जीवनमा यति धेरै दु:खले घेर्ला भन्ने संकेतसम्म पनि थिएन, कुर्खा २ पदालेका त्रिलोचन पौडेलको परिवारलाई । पुख्र्यौली जमिन खोस्रँदा दुई छाक जुटाउन गाह्रो थिएन । परिवार हाँक्न पत्नी प्रेमकलाको गतिलो भरथेग थियो । तीन छोरी र दुई छोरा राम्रैसँग हुर्किरहेका थिए । तर, १५ वर्षयता सह लुटिएझैं भएका छन् उनीहरू । परिवार सदस्यमा एकपछि अर्को गरी सल्किरहेको मृगौला रोगले भए जति सम्पत्ति सकिइसक्यो । एक छोरा गुमिसके, बाँकी परिवार जोगाउने उपाय नभेटेर छटपटिइरहेछन् त्रिलोचन । 

http://shivanewsonline.blogspot.com

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home