Tuesday, 20 December 2016

हिउँ चितुवा बहस हुँदै





तथ्यमा हिउँ चितुवा
पाइने देशहरु :    नेपाल, भारत, अफगानिस्तान, भुटान, चीन, काजकस्तान, किर्गिस्तान, मंगोलिया, पाकिस्तान, रुस, ताजिकिस्तान र उज्बेकिस्तान 
अनुमानित संख्या : ३९००—६३९० वटा
विश्वमै दुर्लभ हिउँ चितुवाको संरक्षणबारे छलफल गर्न माघ ४ देखि ७ गतेसम्म १२ देशका मन्त्री, विशेषज्ञ, अनुसन्धानकर्ता, दातृ निकाय र सरोकारवाला निकायका प्रतिनिधि काठमाडौंमा जुटदै छन् । किर्गिस्तानमा मुख्यालय रहेको ग्लोबल स्नो लियोपार्ड एन्ड इकोसिस्टम प्रोटेक्सन प्रोग्राम (जीएसएलईपी) सँग मिलेर नेपालले हिउँ चितुवाबारे काठमाडौंमा पहिलो पटक छलफल गर्न लागेको हो । 


http://shivanewsonline.blogspot.com

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home