Friday, 3 June 2016

डिभोर्सी चित्राङ्गदाको बोल्ड फोटोसुट

‘देसी बोइज, इन्कार, आइ मि और मे’ लगायतका चलचित्रमा उनले काम गरिन् । तर, सोचेजस्तो सफलता नपाएपछि उनी अहिले हराए जस्तै छिन् ।

chitragada 3
बलिउडमा करिअर उभो नलागेपछि अहिले नायिका चित्राङ्गदा सिंह गुपचुप जस्तै छिन् ।बलिउडमा आएसँगै उनको पतिसाग डिभोर्स पनि भयो । केही चर्चित चलचित्रमा आफ्नो हट छवि बनाएपनि सिंहले चर्चा पाउन सकिनन् ।  उनले अभिनय गरेका अधिकांश चलचित्र असफल बने ।
chitragada 2
तर, यी सुन्दरीले आफू नहराएको देखाउन बलिउड हंगामामा हट फोटोसुट गरेकी छिन् । फोटोसुट हेर्दा लाग्छ, यी सुन्दरी बलिउडमा फेरि चम्कन चाहन्छिन् ।chitragada 3chitragada 2
chitragada 3

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home