Thursday, 2 June 2016

लुट' निर्देशकको विवाह अभिनेत्रीसँग

काठमाडौँ ,फाल्गुन ८ गते । ‘लुट’ र ‘टलकजंग भर्सेज टुल्के’ दुई सफल नेपाली फिल्मका निर्देशक तथा ‘कबड्डी’का अभिनेता निश्चल बस्नेत र ‘होस्टल रिटन्र्स’की अभिनेत्री स्वस्तिमा खड्काले विवाह गरेका छन् ।




राजधानीको तीनकुने स्थित एक पार्टी प्यालेसमा उनीहरुको विवाह भएको हो ।

केही महिनाअघि नै इन्गेजमेन्ट गरेर उनीहरुले फागुनमा विवाह गर्ने घोषणा गरेका थिए 

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home