२ लाख ६५ हजार घरधुरीसँग सम्झौता
काठमाडौं, साउन ९ । आइतबारसम्म भूकम्पबाट अति प्रभावित १२ जिल्लाका २ लाख ६५ हजार १ सय ८२ घरधुरीहरुसँग निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता भएको सरकारले जनाएको छ ।
स्थानीय विकास मन्त्रालयले आइतबार विज्ञप्ती जारी गरी हालसम्म ३९ हजार ७ सय २ घरधुरीले पहिलो किस्ता भुक्तानी लिइसकेको पनि जनाएको छ ।
Labels: NEWS
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home