करेन्ट लागेर १ को मृत्यु ३ घाइते
उदयपुर, जेठ ७ गते।
उदयपुरको चौदण्डी नगारपलिका-३ बदेलपानीमा शनिबार करेन्ट लागेर एकजनाको ज्यान गएको छ बने अन्य ३ जना घाइते भएका छन्। साँझ ६ बजेतिर पानी परेको समयमा अत्याधीक भोल्टेज आई मोवाइल चलाउदै गरेका ८ बर्षिय समिर राईको मृत्यु भएको छ। गम्भिर घाइते भएका समिरको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो। साथै १७ बर्षिया सरस्वती मगर, १८ बर्षिया संजिता मगर र १९ बर्षिया देबी तामाङ सामान्य घाइते भएका छन्। उनीहरुको स्थानिय किल्निकमा उपचार भइरहेको प्रहरी चौकी बसाहाले जनाएको छ।

Labels: NEWS
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home