हराएका वा चोरी भएका मोबाइल अब यसरी सजिलै भेटिन्छ, सावधान !
भुवन भट्ट/सुयेश मानन्धर (इमेज)
मोबाइल फोनमा हुने आइएमइआइ नम्बरका कारण हराएको वा चोरी भएको मोबाइल कहाँ प्रयोग भएको छ भन्ने कुरा पत्ता लगाउन सजिलो भएको छ ।
मोबाइल ‘ट्रयाकिङ’ गरेर कहाँ छ भन्ने कुरा पत्ता लगाउन सकिने भएकोले हराएका वा चोरी भएका मोबाइल अब सजिलै भेटिन थालेका छन् ।
मोबाइलमा रहेको १५ अंकको इन्टरनेश्सनल मोबाइल इक्युप्मेन्ट आइडेन्टिफिकेसन अर्थात् आएमइआइ नम्बर मोबाइलको सुरक्षाका लागि बरदान नै हो ।
यसबाट मोबाइल कहाँ र कसले प्रयोग गरेको छ भन्ने पत्ता लाग्ने भएकोले मोबाइल चोरीदेखि लिएर विभिन्न अपराधिक क्रियाकलाप रोक्न सकिने प्रहरीको विश्वास छ ।
हराएको वा चोरिएको मोबाइल ट्रयाकिङ गर्न सकिने भएकोले मोबाइल जसले भेटेपनि आफूले नराखी प्रहरीलाई खबर गर्न प्रहरीले अनुरोध गरेको छ ।
मोबाइल चोरीको घटनामा कानुनअनुसार नै चारीको मुद्दा चलाइने तर मोबाइल भेट्टाएर राख्नेहरुलाई बोलाएर सोधपुछ गर्ने गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रधुम्न कार्कीले बताए । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

Labels: NEWS
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home